नेपालमा तेस्रो जनाअन्दोलनको विकल्प खोज्दै



६ माघ काठमाडौं ।प्रतिगमनका बिरुद्द खरो उत्रिदै नेपालमा तेस्रो जनाअन्दोलनको भूमिका खोजिएको छ। आइतबार एक भिडियो सन्देशमार्फत राजनीतिक विश्लेषक एवं चिन्तक सिके लालले राज्यका सबै अंग निष्प्रभावी बनेको बताएका छन् । उनले प्रतिगमन जारी रहे, तेस्रो जन आन्दोलनको विकल्प नभएको भन्दै आम नागरिक समुदायलाई प्रतिगमनविरूद्ध खरो उभिन आग्रह गरेका छन् ।

नयाँ शिरामा आन्दोलन हुनुपर्ने विचार राखेका सिके लालले आजको राजनीतिक अवस्था कसरी सिर्जना भयो भन्नेबारे २०६२/६३ पछिका सबै घटनाक्रम र नेपालको संविधान २०७२ लाई पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्