टप फिचर

हिन्दु जागरण नेपालको घोडाघोडि बहुमुखी क्याम्पसमा नया कार्य समिति चयन

By Thaha - Online

January 19, 2021

कैलालि – हिन्दु जागरण नेपालको जि एम सि मा नया कार्य समिति चयन भयको छ ।

जिल्लाको घोडाघोडि नगरपालिका १ मा रहेको घोडाघोडि बहुमुखी क्याम्पसकामा हिन्दु जागरण नेपालको नया कार्य समिति चयन भयको हो ।

यस हिन्दु जागरण नेपालले नेपाल अधिराज्य भरि एस्तै कार्यक्रम गरि बिभिन्न ठाउँ ठाउमा बिद्यार्थी संघ निमार्णको कार्य अघि बढ्दै रहेको छ।

हिन्दुजागरण नेपाल बिद्यार्थी बिभाग कैलाली द्धारा आयोजित घोडाघोडी नगरपालिकाको घोडाघोडी बहुमुखी क्याम्पसमा घोडाघोडी बहुमुखी बिद्यार्थी बिभाग समिति गठन गरेको हो ।

हिन्दुजागरण नेपाल बिद्यार्थी संघ कैलाली अध्यक्ष मीमराज उपाध्याय ज्युको सभापतिथ्यमा हिन्दुजागरण नेपाल बिद्यार्थी संघको घोडाघोडी बहुमुखी समिति गठन भयको हो ।

यस संस्थाले नेपाल भरि धर्मको नास हुनलागेको भन्दै यस संस्थाले कार्यक्रम अघाडि बढायको छ अबका दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने यस संस्थाका बिद्यार्थी संघका अध्यक्ष मिमराज उपाध्यायले बताउनु भयको छ ।

कोहि नहुनेका लागि गरिब दान दुखीलाई केहि स्वार्थ नबोकि स्थलगत बुझि जस्का छोरा छैनन एक्लै छन उहाहरूलाई खाद्यान्नको समेत ब्यबस्था यस संस्थाले गर्दै आएको छ ।

घोडाघोडि बहुमुखी क्याम्पसमा बिध्यार्थि संघ निमार्ण गरे बमोजिम कैलालिका बिभिन्न बिद्यालयमा पनि उहाँहरूले निमार्ण गर्ने उहाले बताउनु भयको छ ।