प्रदेश ३

नेकपाकी सचेतक शान्ता चौधरी द्दारा ब्युटीपार्लर ब्यबसाय संचालनमा

By Thah Online

January 22, 2021

माघ९,काठमाण्डौ।नेपाल कम्युनीष्ट पाटी (नेकपा)की नेतृ तथा संसदीय दलकी निर्बतमान सचेतक सांसद शान्ता चौधरीले आप्mनै ब्युटीपार्लर तथा फिटनेश सेन्टर सञ्चालनमा ल्याएकी छन। काठमाण्डौको कोटेश्वरमा ब्यबसाय सुरु गरेकी हुन।राजनीती पेशा नभएको सेवा भएको भन्दै चौधरीले ब्यबसाय सुरुवात गरेको सामाजीक सञ्जालमा बताएकी छन।सामाजीक सञ्जालमा चौधरीले लेखेकी छन,‘राजनीति पेशा होईन सेवा हो । हामी राजनीति गर्नेहरु उद्यमशील बनेर आफ्नो खुट्टामा उभिन पर्दछ भन्ने मान्यता राख्दछु । त्यसैले आजबाट काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लरको शुरुआत गरेको छु । सम्पुर्ण साथीहरू तथा महानुभावहरुमा सहयोगलागि हार्दिक अनुरोध गर्दछु ।’