वैदेशिक रोजगार क्षेत्रमा आन्दोलनको घोषणा



९ माघ, काठमाण्डाैं ।   बैदेशिक रोजगार क्षेत्रमा आन्दोलनको घोषणा गरिएको छ।नेपाल बैदेशिक रोजगार ब्यबसायिक संघले प्रेस विज्ञप्ति मार्फत आन्दोलनको घोषणा गरेको हो। बैदेशिक रोजगार ब्यबसाय संचालन गर्नको लागि इजाजत दिने, खारेज गर्ने ,नबिकरण गर्ने ,अनुगमन गर्ने , कारबाही गर्ने ,पूर्व स्वीकृति र अन्तिम स्वीकृति दिने सम्पूर्ण काम अधिकार रोजगार विभागमा रहेको छ। हाल आएर सम्पूर्ण अधिकार काम कारबाही स्वेच्छाचारी मनाेमानी  देखिएका कारण केहि चरणबद्द आन्दोलन को घोषणा गरिएको बताएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्