प्रदेश ६

युबा संघ चौरजहारी नगर कमिटीका संयोजक द्दारा पाटी परित्याग (बिज्ञप्तीसहीत)

By Thah Online

January 24, 2021

माघ११,रुकुम पश्चिम। बिप्लब नेकपा निकट युबा संघ चौरजहारीका नगर संयोजक नलेज कै.सीले उक्त स.गठन परित्याग गरेका छन।रुकुम पश्चिममा पाटी नेतृत्व नै भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले आफुले पाटी परित्याग गर्नुपरेको बताएका छन। तर रुकुम पार्टिले भ्रष्टाचार बिरुद्धको संघर्षलाई जोड गर्नुको साटो आफैले भ्रष्ट घोषणा गरेका सत्ताका संचालकहरु संग सहकार्य गर्न थाले पछि मन कुडिएको छ ,तसर्थ यो पार्टी परित्याग गर्दै स्वतन्त्र भएको घोषणा गर्दछु ,उनलजारी गरेको बिज्ञप्तीमा े भनेका छन।

प्रेस नोट

सम्पुर्ण जनसमुदाय …

बिगत २ बर्ष यता म बिप्लव निकट नेपाल कम्युनिस्ट पार्टिमा सकृय रहदै पार्टिले दिएको युवा संगठन नेपाल चौरजहारी नगर कमिटिको संयोजक भएर आफ्नो जिम्मेवारी निर्वाह गर्दै आयको थिय ।भ्रष्टाचार बिरुद्धको संघर्ष र वैज्ञानिक समाजवादी ब्यबस्थाको वकालतले मलाई पार्टी प्रती आकर्षित गरेको थियो ।तर रुकुम पार्टिले भ्रष्टाचार बिरुद्धको संघर्षलाई जोड गर्नुको साटो आफैले भ्रष्ट घोषणा गरेका सत्ताका संचालकहरु संग सहकार्य गर्न थाले पछि मन कुडिएको छ ,तसर्थ यो पार्टी परित्याग गर्दै स्वतन्त्र भएको घोषणा गर्दछु ।

नलेज के सि,रुकुम पश्चिम