अदालतको अवहेलना सम्बन्धि मुद्धा शर्माको इजलासमा



काठमाडौं । अदालतको अवहेलासम्बन्धी मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी चढेको छ । प्रधानमन्त्री केपी ओली र चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको

अवहेलनामा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । त्यस्तै, पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलनाको रिट पनि शर्माकै इजलासमा पेसी तोकिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्