सैघाली खबर
दाङ,२८ पुस । घोराहीमा माघी महोत्सव आजदेखि सुरुहुने भएको छ । थारु कल्याणकाणी सभा दाङको आयोजना तथा थारु संघ लगाएत दजनौं थारु संघसस्थाको सहआयोजनामा दाङको घोराहीमा हुने भएको छ । महोत्सबको मुल आयोजक समितीले घोराहीमा पत्रकार सम्मेलन गरेर महोत्सबको बारेमा जानकारी दिएको हो । मुल आयोजक समितिका संयोजक तेजमान चौधरीले वताउनुभयो । महोत्बमा ,थारु परिकार प्रर्दशनीमा राखिने आयोजक थारु कल्याणकाणी सभाले जनाएको छ । महोत्सबमा मघौटा, नाच प्रतियोगिता गरीने महोत्सब मुल आयोजक समितिले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।