अन्तर्राष्ट्रिय

खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ र आर्मीबीच प्रतिस्पर्धा हुदै

By थाहा अनलाइन

January 13, 2018

सैघाली खबर काठमाडौं,२९ पुस

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज मनाङ र आर्मीबीच पहिलो सेमिफाइनल खेल हुने भएको छ । अर्को सेमिफाइनलमा भने भोली सुदूरपश्चिम–११ र सशस्त्र भिड्ने आयोजकले जनाएको छ । हिजो भएको अन्तिम क्वार्टरफाइनल खेलमा रुपन्देही–११ माथि शानदार जित निकाल्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।