विदेशी मुद्राको विनिमयदर सार्वजनिक, आज कति छ विदेशी विनिमयदर ?



काठमाडौं। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४ पैसा तोकेको हो।

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ १० पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६० रुपैयाँ २७ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा कायम भइ कारोबार भइरहेको छ।

यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ २ पैसा र बिक्रीदर ११ रुपैयाँ ८ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छः

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्