वडा सदस्य देव बहादुर रानालाई पितृ शोक



माघ २७,काठमाण्ङाैं। वडा सदस्य देव बहादुर रानालाई पितृ शोक परेको छ । कर्णाली प्रदेश चिङ्गाड गाउँपालिका ५ अवलचिङ्ग सुर्खेत निवासी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला पार्टीसल्लाहकार कमिटी सदस्य लालबहादुर राना, गाउँपालिका कमिटी सदस्य एवम् अवलचिङ्ग का निर्वाचित वडा सदस्य देव बहादुर राना, वडा सदस्य खड्क बहादुर राना, नेकपा पार्टी सदस्य अमर बहादुर राना, शेर बहादुर रानाका पुजनीय बुवा वीरमान रानाकाे निधन भएकाले  पितृ शोक परेको हाे ।

हार्दिक श्रद्धाञ्जली!!
कर्णाली प्रदेश चिङ्गाड गाउँपालिका ५ अवलचिङ्ग सुर्खेत निवासी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला पार्टीसल्लाहकार कमिटी सदस्य लालबहादुर राना, गाउँपालिका कमिटी सदस्य एवम् अवलचिङ्ग का निर्वाचित वडा सदस्य देव बहादुर राना, वडा सदस्य खड्क बहादुर राना, नेकपा पार्टी सदस्य अमर बहादुर राना, शेर बहादुर रानाका पुजनीय बुवा तथा मेरो बुवा मावली को पुजनीय हजुरबुवा वीरमान रानाकाे ८३ बर्षकाे उमेरमा मिति २०७७।१०। २६ गतेका दिन भएकाे  निधन प्रति गहिरो दुःख व्यक्त गर्दै उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु!!

साथै चिर शान्तिको कामना सहित शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछु!!

कमल बिक्रम जि सी
तथा थाहा अनलाइन परिवार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्