गिरिराज ने पाली
दाङ, २९ पुस । सधै खे तबारी, गो ठगो ठालो र मजदुरीमै दिन बिताउने थारु समुदाय र थारु गाउ“मा माघीको रौ नकमा बढेको छ । थारुहरुको महान पर्व माघी पर्वमा मात्रै नभई यसलाई नया“ वर्षका रुपमा पनि मनाउने गर्छन् । निकै हषोर् ल्लास , नाचगान र खुशियालीका साथ माघ १ अर्थात माघी पर्वले थारु समुदायको छुट्टै पहिचान बो के को छ । कला र संस् कृतिका धनी मानिने थारुहरु माघीकै अवसरमा विभिन्न पर्वमा मौलिक नाच, गीत र धार्मिक नाचगानहरु गरी यो पर्व मनाउने गर्दछन् । जसको रौ नकले यतिबेला थारुवस् तीहरु रंगिदै गइरहे का छन् ।
तर पछिल्लो समय बढ्दो पश्चिमे ली संस् कारको विकासले थारुहरुको पहिचान जो डिएका माघी र माघीको परम्परागत चालचलनहरु लो प हु“दै गइरहे को उहा“ले बताउनुभयो । उहा“ले भन्नुभयो – ‘थारुले लगाउने लगौ टी र महिलाले लगाउने चो ली र गुनिया फे रिएका छन् । बो ल्ने भाषा र खाने गास फे रिदै गइरहे का छन् । जसका कारण थारुको परम्परामा विस् तारै बाह्य संस् कृति हाबी हु“दै गइरहे को छ ।’
उहा“ले थप्नुभयो – ‘माघीका बे लामा नाचिने मघौ टा नाच र बजाइने बाजाका तालहरु समे त फे रिदै गइरहे का छन् । गाइने गीतहरु समे त आधुनिक प्रविधिमा फे रिएका छन् । थारुहरुको पहिचान बो के का माघी र माघीका चालचलन संरक्षण अति जरुरी छ ।’
त्यस् तै थारु अगुवा चन्द्रप्रसाद चौ धरीले थारुहरुको खास पहिचान सांस् कृतिक नृत्य अब विरै ले दे ख्न पाइने बताउनुभयो । ‘माघीका बे लामा गाउने र रमाउने गीतहरु थुप्रै छन् । तर वास् तविक हाम्रा भो गाइ र वे दनाका गीतहरु अब भे टिदै नन् । दे वी दे वताका नाम पनि जो डिन छो डिसके का छन्’– उहा“ले भन्नुभयो – ‘माघीको रौ नकता उस् तै छ, तर माघीको वास् तविकता अब भे टिदै न ।’
दाङका थारु समुदायमा नाचिने छो क्रा नाच र बर्का नाचजस् ता अब कतै कतै का थारु गाउ“मा मात्रै भे टिन्छन । ना“च्न पनि नाच्दै नन् । उहाले भन्नुभयो – ‘थारुको पहिचान हराउ“दै छ । त्यसको संरक्षण गनेर् युवाहरुको खा“चो छ ।’ संस् कृतिको संरक्षण र प्रवद्र्धन गर्न सके मा थारु समुदायको पहिचान बचाउन सकिने उहा“को भनाइ छ । संस् कृतिको संरक्षण गर्न सके मा थारु समुदाय आर्थिकरुपमा पनि सम्पन्न हुन सक्ने उहा“ले बताउनुभयो ।
निर्वाहमुखी समुदाय थारु
ने कपा एमाले का ने ता एवं प्रदे शसभा सदस् य शंकर पो ख्रे लले थारु समुदाय अझै निर्वाहमुखी समुदायमै रहे को बताउनुभयो । उहा“ले परम्परागत चालचलन, अशिक्षा र गरिवीका कारण थारुजाति अझै निर्वाहमुखी जीवनशै लीमा बा“चिरहे को बताउनुभयो । थारुकल्याणकारिणीसभा दाङले शुक्रवार घोराहीमा सम्पन्न गरे को माघी महो त्सव तथा माघी विशे ष सांगीतिक कार्यक्रम मघौ टा नृत्य प्रतियो गिता उद्घाटनको अवसरमा पोख्रेलले यस्तो बताउनुभएको हो ।
थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष ते जमान चौ धरीको अध्यक्षता एवं प्रदे शसभा सदस् य शंकर पो ख्रे लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अब थारु समुदाय निर्वाहमुखी परम्परागत खे ती हो इन व्यावसायिकतातर्फ अग्रसर बन्नुपर्ने बताउनुभयो । जसका लागि थारु समुदायले परम्परागत खे ती भन्दा आधुनिक र व्यावसायिक खे तीको विकास गर्नुपर्ने उहा“को भनाइ थियो ।
कार्यक्रममा घो राही उपमहानगरपालिका प्रमुख नरुलाल चौ धरी, ने कपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का, ने कपा माओ वादी के न्द्रका ने ता निर्मल आचार्य र ने पाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका ४५ बढी समूहले थारु नाच प्रस् तुत गरे का थिए । महो त्सव मूल आयो जक समितिका सदस् य के वी चौ धरीको स् वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण माधव चौ धरीले गर्नुभएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।