नेपाली कांग्रेसकाे धादिङमा बिरोध सभा जनताको ओइरो (फोटो फिचर सहित)



कृष्ण भट्ट

फागुन ३,  धादिङ  । प्रतिनिधि सभा बिगटन बिरुद्द नेपाली कांग्रेसले आज धादिङ लगाएत देशभर प्रदर्शन गरेको छ । नेपाली काङ्ग्रेसले आज देशभर बृहत विरोध सभा आयोजना गरेको हाे ।सरकारको असंबैधानिक कदमको  बिरोधमा आयोजना गरेको हो । यसै सन्दर्भमा आज नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ पुगेका थिए । धादिङको खुल्ला मंञ्चमा आयोजित विरोध सभामा काङ्ग्रेसका नेता रामचन्द्र पौडेल तथा कार्यकर्ताहरु हजारौंकाे  बाक्लो उपस्थिती रहेकाे  थियो ।

 

हामी लोकतन्त्र लागि लड्ने पार्टी नेपाली कांग्रेस भएको भन्दै बरिस्ठ नेता रामचन्द्र पौडेलले सरकारका लागि बाह्र बर्ष सम्म जनआन्दोलन हुने दाबी गरे।

 

 

 

तानाशाह प्रवृति चलेको हुनाले यसलाई सर्बोच्च न्यायालयले उच्च सम्मान गर्ने नेपाली कांग्रेसको आशा रहेको नेताहरुले बताए।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्