श्रीपंचमी अर्थात माता सरस्वतीको पूजा गरि सम्पन्न



फागुन ४ , काठमाडौँ। श्रीपंचमी अर्थात् सरस्वति पूजा बिध्या, धन , ऎस्वर्यकि खानी माता सरस्वतीको आज पूजा मनाइएको छ। आज बाट बसन्त ऋतु सुरु हुने गर्दछ।बिध्या नै सर्बब्यापी भएकाले बिध्याकी खानी सरस्वतीको पूजा गर्ने परम्परा चलि आएको छ।

 

शैक्षिक सस्था हरु बन्द गरि आज देशैभर शैक्षिक सस्थाले पुजा कार्यक्रम गरेका छन्।बसन्त ऋतु सुरु भए संगै आज देखि जाडो कम हुने र गर्मि मौसम आउने विश्वास रही आएको छ। बिद्यार्थीका लागि प्रेरणाकि श्रोत बनेकी बिद्या ,धन ,ऎस्वर्यकी खानी माता सरस्वतीलाइ दर्शन गरि पुजा गर्दा जीवनमा राम्रो शिक्षा र उच्च विचार शान्तिको ग्यान प्राप्त हुने विश्वास रही आएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्