तेस्रो बिहे गर्ने सल्यानका एक वडाध्यक्ष जाेडीलाई कैद सजाय



काठमाडौँ । तेस्रो बिहे गर्ने सल्यानका एक वडाध्यक्षको जाेडीलाई अदालतले कैद सजाय सुनाइएको छ ।

बहुविवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९, का वडाध्यक्ष इन्द्रबहादुर कुमाइको जोडीलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्