अभिनेत्री बेला हदीद लुक्सको हमेशा चर्चा



एजेन्सी । हलिउड अभिनेत्री बेला हदीद लुक्सको कारणले हमेशा चर्चामा रहने गर्छिन । उनी आफ्नो तस्बिर तथा भिडियो सोसल मिडियामा समेत शेयर गर्ने गर्छिन । हालै उनले एक नयाँ फोटो सुट गराएकी छिन । जसलाई उनले फ्यानको साथ शेयर समेत गरेकी छन् । सो अहिले भाइरल भैरहेको छ ।

लुक्सको कुरा गर्ने हो भने तस्बिरमा बेला अलग–अलग आउट फिट्समा देखिएकी छन् । पिंक एण्ड हवाइट फ्लोरटच ड्रेसमा उनी गर्जियस समेत देखिएकी छन् । ड्रेसअपका साथ उनको हेयरस्टाइल तथा मेकअप समेत फरक रहेको छ ।

उनी ब्ल्याक आउटफिटमा पनि देखिएकी छन् । यो ड्रेसमा उनले अलग–अलग अन्दाजमा तस्बिर पोज समेत दिएकी छन् । कामको कुरो गर्ने हो भने बेला पछिल्लो समय सर्ट फिल्म ‘गोइङ्ग होम वीद बेला’मा देखिएकी थिइन् । यो फिल्मको उनको काम निकै रुचाइएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्