सहज गतिविधि बने सरकारसंग बार्ता गर्न तयार छौं – विप्लव



नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आम समुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने बाताबरण बने आफ्नो पार्टी सरकार सग सम्बाद र वार्ताको लागि सकारात्मक भएको बिज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

बिज्ञप्तिमा भनेका छन् ” हाम्रो क्रान्ति , रास्ट्र, समाज , अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने बाताबरण बन्ने अबस्थामा हाम्रो पार्टी सरकारसंग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउदछौं।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्