‘चिसो – चिसो छ मौसम ’बाेलकाे गित अब फिमेल भर्सनमा



काठमाडौं । ‘चिसो – चिसो छ मौसम ’बाेलकाे गित फिमेल अब भर्सनमा सार्बजनिक भएकाे छ र।    मेलिना राइको स्वरमा रहेको ‘चिसो – चिसो छ मौसम’ बोलको गीत फिमेल भर्सनमा सार्वजनिक भएको छ । यस अघि नै मेल भर्सनमा कञ्चन थलङको स्वरमा सार्वजनिक भइसकेको छ । कञ्चन थलङ, रेखा लिम्बू र नुमिङ शेर्पाको अभिनय रहेको भिडियो कञ्चन थलङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा शब्द /संगीत कञ्चन थलङको रहेको छ भने टेकेन्द्र यक्सोको एरेञ्ज र किसोर थापाको मिक्सिङ रहेको छ । प्रकास लिम्बूको निर्देशनमा रहेको भिडियोलाई बिबी लिम्बूले छायांकन र सम्पादन गरेका हुन् । सह – निर्देशन प्रर्शुराम थलङको रहेको छ भने ड्रोन बिकास दाहालको रहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्