Sarbochha-adalat

Banner First

संसद पुनर्स्थापना१३ दिनभित्रै संसद बैठक बोलाउन आदेश

By Thah Online

February 23, 2021

फागुन ११ , काठमाडौं ।प्रतिनिधि सभा    विघटन भएको सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।