बैदेशिक रोजगार

मलेसिया स्थित नेपाली दुतावासद्वारा राहदानी वितरण सूचि सार्वजनिक

By Thah Online

February 24, 2021

फागुन १२, काठमाडौँ । मलेसिया स्थित नेपाली दुतावासले तयार पारेका  राहदानीहरुको सूचि सार्वजनिक गरेको छ ।  दूतावासका अनुसार फेब्रुअरी २०२१ सम्म आवेदन दिएका व्यक्तिहरुका २०९८ राहदानीहरु वितरणको लागि तयार भएका हुन् । यसरी तयार भएका राहदानीहरु सम्बन्धित व्यक्तिले दूतावासबाट लिनसक्ने छन् ।