Banner First

प्रतिनिधि सभा बिघटन बदर पश्चात प्रचण्ड – माधब पक्ष सहित जनताको देशभर हर्सौल्लास(फोटो फिचर)

By Thah Online

February 24, 2021

फागुन १२ , काठमाडौँ। प्रतिनिधि सभा बिगटन बदर पश्चात नेकपा प्रचण्ड – माधवको पक्षधर सहित जनताको देशभर हर्सौल्लास साथ भब्य कार्यक्रम भएको छ।काठमाडौँ स्थित शान्ति बाटिका रत्नपार्क देखि सुरु भएको सो कार्यक्रम रत्नपार्क , जमल , बागबजार , पुतलीसडक हुदै भृकुटीमण्डपमा समापन गरिएको हो।

न्यायलयले नेपाली जनताको रक्षाका निम्ति गरेको उच्च सम्मानलाई सलाम गर्नु पर्ने उपस्थितहरुको भनाइ रहेको छ। प्रतिगमनका बिरुद्द लडेरै अगाडी बढेको र आज त्यो लडाई जितेको खुशियाली मनाउदा नेपाली जनताको जित भएको बताउछन।