राजधानीको माग गर्दै सडकमा दाङवासी



सैघाली खबर,
दाङ २ माघ।

 


सरकारले प्रदेश राजधानी तोक्ने तयारी गरिरहेका बेला दाङमा अस्थायी राजधानीको माग गदै आज मंगलबार दवाब सृजना गरिएको छ ।
दाङलाई प्रादेशिक राजधानी नबनाउने सकेंत भएको भन्दै दगांलीहरुले आज दाङ जिल्लामा आन्दोलन शुरु गरेका हुन।

दाङलाइ प्रादेशिक राजधानी तोक्नु पर्नै माग गदै घोराहीमा राजनितीक दलहरु उद्योग बाणिज्य सघं लगाएतका बिभिन्न सामाजिक सघ सस्थाहरु सडकमा उत्रिएका छन। पहिलो चरणको आन्दोलन अन्तर्गत लमही, घोराही , तुलसीपुरमा बिरोध प्रर्दशन गरीएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्