हिन्दु युवा शक्ति कानुनी मान्यतामा



फागुन १३, कपिलवस्तु । “हिन्दु युवा शक्ति” नामक संस्था दर्ता ऐन २०४३ काे दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय ताैलिहवा कार्यालय काे निर्णयानुसार २०७७ साल फागुन महिना १३ गते राेज मा दर्ता गरिएको छ ।

हिन्दु युवा शक्ति काे उद्देश भनेकाे हिन्दुहरु काे परम्परालाई जाेगउना , सनातन धर्म काे प्रचारप्रसार गर्ने , हिन्दुहरुलाई संगठित गर्न , हिन्दु माथि कुनै ठाउँमा दुरुपयोग भएमा याे संगठनले अवाज उठाउने छ ।

हिन्दु युवा शक्ति का समिति मा अध्यक्ष फागुराम पाण्डे , उपाध्यक्ष गिर्जावती देवी यादव , महासचिव विष्णु प्रसाद तिवारी , सचिव अभिषेक मणि यादव , काेषाध्यक्ष मनिराम कुर्मी , सल्लाहकार बुद्धि नाथ गाैड , प्रचारक माेतीलाल मिश्रा , सदस्यहरु माया बन्जाडे , उर्मिला पाण्डे , अस्तिका पाण्डे र राम चन्द्र पासी रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्