कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात



फागुन १४, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको हो ।

अवस्थामा सुुधार नआएपछि उनलाई आज विहान नर्भिक अस्पतालमा भर्ना गरिएको छ । जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको उपचारमा सग्लन चिकित्सकले बताएका छन् । उनको आकस्मिक शल्यक्रियाको तयारी गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्