प्रदेश राजधानी माग गर्दै आज दाङ बन्दको आह्वान



सैघाली खबर
दाङ,३ माघ


दाङमा प्रदेश नम्मर पाँचको राजधानी माग गर्दै आज बुधवार आमहतालको आह्वान गरीएको छ । दाङ प्रादेशिक राजधानी सरोकार समितीको हिजोको बैठकले आज बिहान देखि आमहतालको आह्वान गरीएको हो ।
यातायात , पसल , कलकारखाना ,शैक्षि संघसस्था पूर्वपश्चिम राज मार्ग सबै ठप्प पार्ने निर्णय भएको समितीका सदस्य सविन प्रियासनले जानकारी दिनुभएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्