कोरोना प्रभावित क्षेत्रका बिपन्न ८४ जना बालबालिकालाई लत्ताकपडा बितरण



दुबई एम्बेस्सी काे सहयाेगमा मदरसा तालेमुल स्लाम भुल्केमा बुधबार  मुलधार महिला सेवा केन्द्र काे अायाेजनामा कार्यक्रम गरि मुस्लिम समाजका अभिभावक र प्र,अ, काे उपस्थितिमा मासवेसका अध्यक्ष नजबुल खान ( निलम) काे अध्यक्षतामा र सस्थाका काेषाअध्यक्ष सानु चौधरीले संचालन गरेकाे उक्त कार्यक्रममा अभिभावक ठकनी खातुनले ब्याबस्थापन गरेका थिय। १३ थान रडीमेट बेबी सुट र ४ राेल थानकाे कपडा बितरण गरिएको थियो ।

मदरसा तालिमुल स्लामका ८४ जाना बालबालिकाहरुलाई बिशेष कार्यक्रममा कपडा बितरण त्रियुगा नगरपालिका वडान, ३ अाज अभिभावक र बिधार्थीहरु बिचमा अन्तरक्रियामा सरसफाइ ,सेनेटरी प्याड,अनुशासन बारेमा छलफल प्रभावकारी भयकाे थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्