अति आनन्द ‘काठैको झ्याल सानु ‘थाहा लाइभ दोहोरी एपिसोड -२६



शब्द संगीत रमेश परियारको रहेको काठैको ढोका झ्याल सानु , थाहा लाइभ दोहोरी एपिसोड २६ सार्बजनिक भएको छ। चर्चित गायिका बिष्णुमाया गुरुङ र सितल गुरुङको स्वर रहेको उक्त लोक दोहोरी चर्चित गित थाहा लाइभ बाट प्रत्यक्ष दोहोरीमा यसरी सार्बजनिक गरिएको हो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्