Banner Third

विप्लव नवलपरासीमा सार्बजनिक,सरकारी हेलिकप्टर वहिष्कार

By Thaha - Online

March 05, 2021

आश तमु पोखरा – सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) पहिलो चोटी सार्वजनिक स्थानमा सार्बजनिक भएका छन ।

अहिले उनको एक तस्विर सामजिक सञ्जालमा भाइरल नै भएको छ । काठमाण्डौ प्रस्थान हुनपुर्व उनी नवलपरासीमा एक सहिद परिवारको घरमा टिका लगाएको तस्विर सार्बजनिक भएको हो ।

महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गर्दैछन् ।

सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि ईन्कार गरेका विप्लव गाडीमा काठमाडौ आउदैछन