सगिंतकार श्रेष्ठको गितीसग्रहं सुरक्षाको परीचर्चा



सैघाली खबर,
दाङ ३ माघ।

सगिंतकार सन्तोष श्रेष्ठको राष्ट्रिय भाबको गितीसग्रहं सुरक्षा को परीचर्चा कार्यक्रम हुने भएको छ।

सांगीतिक यात्राको औपचारिक सुरुआत २०५६ साल देखि शुरुवात गर्नुभएका सगितकार श्रेष्ठका तिमीले पराई ठानेपछि पराई हुन के भयो र ,

आउँछु भनि निष्ठुरीले भर किन पार्नु ,तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो,तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ ,किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै ,तिमीले हाँसो लुटी लाग्यौ रुँदैरुँदै बाँचेकी छु,तिमीलाई सन्चो छैन भन्ने खवर पाएँ मैले,तिम्रै यादमा भित्रभित्रै जलीजली बाँचेकी छु भन्ने गितहरुले उहालाई चर्चामा पुर्यायो।

दाङ घोराहीमा जन्म भइ काठमाणडौ कम थलो बनाई सफल सगितकार रुपमा छाप बसाली सक्नु भएका सगितकार श्रेष्ठको गितीसग्रह सुरक्षाको परीचर्चा कार्यक्रम हुन लागेको सगितकार श्रेष्ठले बताृनु भयो।

राप्ती साहित्य परीषद दाङ को आयोजनामा भोली अर्थात चार गते १२ बजे राप्ती साहित्य परीषद दाङको सभाकक्षमा कार्यक्रम हुने पनि उहाले बताउनु भयो। कार्यक्रममा सहभागीका लागी सबैमा अनुरोध गर्नु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्