दार्चुलामा जिप दुर्घटना, थप विवरण आउन बाँकि



महेन्द्र्नगर । दार्चुला जिल्लाको गोकुलेश्वर–चौपाता सडकखण्डमा जीप दुर्घटना भएको छ । गोकुलेश्वरबाट यात्रु लिएर चौपाता जाने क्रममा लेकम गाउँपालिका–६ उचाकोट मन्दिर नजिक जीप दुर्घटना भएको हो ।

मानवीय क्षति तथा घटनाबारे थप विवरण आउन बाँकि रहेको छ । उद्वार टोली घटनास्थलतर्फ गईरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्