‘हे मेरी मायालु ’को म्युजिक भिडियो सार्वजनिक हुन दुई दिन मात्रै बाकी



कैलाली — ‘हे मेरी मायालु ’को म्युजिक भिडियो सार्वजनिक हुन दुई दिन मात्रै बाकी ।

कृष्ण बाजुरेलीको शब्द तथा संगीत संयोजनमा रहेको साे गीतको भिडियो निर्देशन हरिश बिज्लाजीले गर्नुभएको छ । बिज्लाजीको निर्देशनमा हाल सम्म सयांै म्युजिक भिडियो निर्माण भैसकेका छन् ।

म्युजिक भिडियोमा मोडेल झरना बोहरा र हर्क बहादुर बि. कले अभिनय गर्नुभएको छ ।

यो म्युजिक भिडियो लाई दर्शनकले माया गर्ने बताउदै दर्शकमाझ युटुब च्यानल लगाए विभिन्न माध्यमबाट छिट्टै सार्वजनिक हुने निर्देशक हरिश बिज्लाजीले बताउनुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्