दुर्घटना

नक्सालको एक रेस्टुरेन्टमा आगलागी

By Thah Online

March 08, 2021

काठमाडौं। काठमाडौंको नक्सालमा रहेकाे  एक रेस्टुरेन्टमा आगलागी भएको छ। नारायाणचौरस्थित सत्य साई केन्द्र नजिकै रहेको फुड ट्रक पार्कमा आगलागी भएको हो।

आगो नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए। आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।