शुद्धोधनमा १११ अाैं अन्तर्राष्ट्रिय महिला दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न



कपिलवस्तु , २४ फागुन
कपिलवस्तु जिल्ला शुद्धोधन गाउपालिकाकाे स्वास्थ्य चौकीमा १११ अाैं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा किशोर किशोरी तथा अभिभावकहरु सँग अन्तरक्रिया कार्यक्रम शुद्धोधन गाउपालिका स्तरीय गरिको छ ।

महिला हिंसा दिन प्रति दिन बढी रहेको पाइन्छ । नेपाल मा महिलाहरु असुरक्षित रहेको महसुस गरी रहेका छन । नेपाल काे संविधान ले महिलाहरुलाई दिइएको अधिकारलाई व्यहारमा लागु गर्न काे लागि धेरै महिला वक्ताहरुले जाेड दिनु भयो ।

८ मार्च २०२१ का दिन महिलाको सुरक्षा , सम्मान र राेजगार : समृद्ध नेपाल काे अाधार भन्ने मुल नारा का साथ १११ अाैं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरकिशोर किशोरी तथा अभिभावकहरु सँग अन्तरक्रिया कार्यक्रम कपिलवस्तुको शुद्धोधन गाउपालिकामा सम्पन्न भएको छ ।

१११ अाैं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा किशोर किशोरी तथा अभिभावकहरु सँग अन्तरक्रिया कार्यक्रम गाउपालिका स्तरीय किशोर किशोरी सञ्जाल शु. गा. पा. उपाध्यक्ष प्रिया शर्मा काे अध्यक्ष्ातामा सम्पन्न भएको छ ।

सहयोग मा कालिका स्वावलम्बन सामाजिक बिकास केन्द, amplify change , सुआहारा , Fpan , गाउपालिका किशोर किशोरी सञ्जाल शुद्धोधन गाउपालिका -३ लबनी संस्थालगायत र शुद्वाेधन गाउपालिका लबनी कपिलवस्तुको समन्वय सहकार्यमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा गाउपालिका स्तरीय किशोर किशोरी सञ्जाल कि उपाध्यक्ष प्रिया शर्मा , शुद्धोधन गाउपालिका का प्र.प्र.अधिकृत कृष्णप्रसाद ज्ञवाली , महिला बिकास शाखा का राधिका खनाल पाण्डेय,वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार यादव , वडा नं.३ का वडा अध्यक्ष महिब्बुदिन मुसलमान , स्वास्थ्य शाखा संयोजक असफाक अहमद खाँ ,कालिका स्वावलम्बन सामाजिककेन्द्र का अध्यक्ष अन्जु शर्मा ,कालिका स्वावलम्बन सामाजिक केन्द्र रामेन्द्र सिंह रावल, लबनी स्वास्थ्य चौकी सीमा जयसवाल , कालिका स्वावलम्बन सामाजिक बिकास केन्द्र अन्जु शर्मा,कालिका स्वावलम्बन सामाजिक केन्द्र हेमराज थारु , कालिका स्वावलम्बन सामाजिक केन्द्र शान्ता पौडेल ,कालिका स्वावलम्बन सामाजिक केन्द्र राम मिलन चौधरी , शिव रतन हरिजन kssc/fair med/C.HM. , मनदीप सिंह kssc , अर्जुन थापा kssc ED , निशान गुरुङ kssc/EHP/po , सुष्मा आचार्य FPAN, रीना चौहान, लबनी प्रहरी चौकी का प्र.ना.नि. इन्चार्ज वामदेव पौडेल ,प्रहरी जवान तेजु यादव र पत्रकार प्रभुनाथ गुप्ता लगायत अन्य महिलापुरुष ७१जानकाे सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्