घरमा आगलागि हुँदा १० लाखको क्षती




दाङ,३ माघ बंंगलाचुली गाउँपालीका वडा नम्वर ६ को बचेनीको घर र गोठमा आगलाली भएको छ । आगलागी हुदा अन्दाती १० लाख बराबरको क्षती भएको छ । स्थानीय शिबलाल विश्वकर्मा को घरमा आगलागि भएको हो । दिउँसो ३ बजे तीर घरमा कोही नभएको समयमा आगलागि भएको पीडित विश्वकर्माले जानकारी दिनुभयो । आगलागी बाट घरमा रहेका अन्नपात, लत्ता कपडा, नगद सबै जलेर नष्ठ भएको छ ।पीडित परिवारले अहिले स्थानीयको घरमा आश्रय लीएर बसेका छन् । आगलागीको कारण भने खुल्लन नसकेको बताईएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्