टप फिचर

कपिलवस्तु काे यशाेधरा मा १०५८ जनाले काेभिड १९ विरुद्धको खाेप लगाए

By Thaha - Online

March 08, 2021

कपिलवस्तु , २४ फागुन कपिलवस्तु काे यशाेधरा गाउपालिका स्वास्थ्य इकाई प्रमुख वीरेन्द्र कुमार मिश्रा काे अगुवाइमा काेभिड १९ विरुद्ध दाेस्राे चरण का २ दिन गरि जम्मा १०५८ जनालाई खाेप लगाइएको छ ।

खाेप लगाएको मा ६५ बर्ष माथि का वृद्विवृद्वा रहेका छन् । अहिलेसम्म कसैलाई कुनै किसिमको खतराको चिन्ह तथा लक्षण नरहेको स्वास्थ्य इकाइमा कार्यरत अ.हे.व. मनाेज काेरीले जानकारी दिनु भयो ।