कपिलवस्तु नगरपालिका मा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु



कपिलवस्तु , २५ फागुन
कपिलवस्तु काे कपिलवस्तु नगरपालिका मा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु बुद्ध पद्यम माध्यमिक विद्यालय काे प्रगंण मा अाज बाट सुरु भएको छ ।

नेपाली काङग्रेसका केन्द्रिय सदस्य दिपकुमार उपाध्यायको प्रमुख आतिथ्यता ले खेल भएको यस्तो विधा हाे । जसले विद्यार्थी र समाजलाई राष्ट्रिय एकता मा जाेड्छ । धर्म , जाति र वर्ग काे कुरा खेलमा हुदैन । याे प्रतियोगिता काे अर्को फाइदा नेपाल काे रेकर्ड तपाईंलाई थाहा छ कि हाम्रो गाउँ, घर मा लुकेर रहेको प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन सकिन्छ ।

कपिलवस्तु नगरपालिका का प्रमुख किरण सिंह काे अध्यक्षता र नेपाली कंग्रेस पार्टीका केन्द्रीय सदस्य दिप कुमार उपाध्यक्ष काे प्रमुख अतिथित्या मा कपिलवस्तु नगरपालिका मा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । उपाध्यक्ष ले रेवान काटेर तेस्रो नगर स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ काे उद्घाटन गर्नु भयो ।

उक्त कार्यक्रममा नेपाली कंग्रेस पार्टीका केन्द्रीय सदस्य दिप कुमार उपाध्यक्ष , कपिलवस्तु नगरपालिका का प्रमुख किरण सिंह , उपप्रमुख लक्ष्मी गुप्ता , वडा अध्यक्षहरु सुदीप पाैडेल , रुद्र बहादुर (प्रकाश) गैरै , शिव बहादुर वाग्ले लगायत सञ्चारकर्मीहरु काे उपस्थिति रहेको थियो ।

कार्यक्रम काे संचालन कपिलवस्तु नगरपालिका का सामाजिक विकास अधिकृत / सुचना अधिकृत पदम राज श्रेष्ठ ले गर्नु भएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्