पारसले आफुलाई भोट गर्न आग्रह गरे



सैघाली खबर,
दाङ ४ माघ।

दाङका एलेक्स बि क पारसले आफुलाई भोट गर्न आग्रह गरेका छन। नेपाल टेलिभिजनबाट प्रत्येक बुधबार राती ८ : ३० बजे प्रसारित हुने राष्ट्रब्यापी एकल नृत्य प्रतीयोगितामा री ओे छमछमी सिजन ३ मा भोट गरी बिजय गराउन आग्रह गरेका हुन। भोटीङ राउण्डमा पुग्न सफल उनले मोबाइल बक्समा गएर सी सी टाइप गरी एक स्पेस छोडी ०२ लेखि ३४३४३ मा एसेमेस गरी अत्याधिक भोट गर्न हार्दिक अनुरोध गरेका छन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्