गायिका कामना ओलीको बेजोड थाहा लाइभ दोहोरी (भिडियो)



काठमाडौँ । सैघाली मिडिया ग्रुप प्रा. ली. द्वारा संचालित थाहा टि भीको प्रस्तुति थाहा लाइभ दोहोरी निरन्तर संचालन भैरहेको छ। कला सस्कृति, रितिरिवाजको जगेर्ना र मनोरंजन दिने उद्देश्यले थाहा टि भी र थाहा अनलाइन डटकमबाट उक्त कार्यक्रम प्रस्तुत हुदैँ आएको हो । मनोरंजनका साथ साथै समाजमा रहेका कला सस्कृति को बिस्तारमा स्तम्भको रुपमा काम गर्ने विश्वास छ ।

हिमाल घले र निता गुरुङको चर्चित लोक तथा बेशी बेल घारी बोलको गितमा कामना ओली र सुरेश संदास यस के ले गाएको थाहा लाइभ दोहोरी थाहा टेलिभिजन बाट सार्बजनिक भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्