कपिलवस्तु शुद्धोधन गाउँपालिका ५ दोहनीका संजय पाण्डेय भन्ने सर्वेष पाण्डेयको मृत्युको मुख्य कारण खुल्नसकेको छैन । २ दिन पहला छिमेकीद्वारा मार्ने धमकी भएको मृतकका दाई महेश्वर पाण्डेयले बताएका छन् । हत्या हुन सक्ने उनले बताएका छन् ।
घटनाबारे कडाईका साथ अनुसंधान गरी दोषीमाथी कारवाही गर्न उनको माग रहेको छ । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बिस्तृत समाचार आउदै ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।