पानफुले पछ्यौरी थाहा लाइभ दोहोरी यसरी सार्बजनिक 



काठमाडौँ । सैघाली मिडिया ग्रुप प्राली द्वारा संचालित थाहा टिभीको प्रस्तुति थाहा लाइभ दोहोरी निरन्तर संचालन भैरहेको छ। कला सस्कृति, रितिरिवाजको जगेर्ना र मनोरंजन दिने उद्देश्यले थाहा टि भी र थाहा अनलाइन डटकमबाट उक्त कार्यक्रम प्रस्तुत हुदैँ आएको हो ।

मनोरंजनका साथ साथै समाजमा रहेका कला सस्कृति को बिस्तारमा स्तम्भको रुपमा काम गर्ने विश्वास छ । पानफुले पछ्यौरी लोक तथा दोहोरी गीत थाहा लाइभ दोहोरीमा गाएको सार्बजनिक भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्