दुई कन्सल्टेन्सीमा विभागको छापा, एक शिलबन्दी



कमल बिक्रम जिसी , काठमाडौँ । बैदेशिक रोजगार बिभागको अनुसन्धान टोलीले  एकै दिन दुई ओटा रोजगार ठगि अखडामा छड्के गरेको छ । दुई कन्सल्टेन्सीमा विभागको अनुसन्धान टोलीले छापा मार्दा पुरानो बानेश्वरमा रहेको ग्लोबल इन्फोमा  शिलबन्दी गरेको हो।

बिभाग बाट खटिएको अनुसन्धान अधिकारीहरुले उक्त ठाउँमा शिल्बदी गरेका हुन्।  गैरकानुनी तरिकाले संचालन गरि स्टुडेन्ट भिसामा लैजाने खोज्दा लाखौं ठगि गरेको फेला परेको हो । बाँकी भिडियोको साथमा ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्