कस्ले जोत्दै छ हो दाइ नेपालमा यी वादका दुई गोरुले?



कस्ले जोत्दै छ हो दाइ नेपालमा यी वादका दुई गोरुले?
हलि गतिलो नभएर हलो र जुवा भाचिएको होला बरु।

कहिले जोत्छ्न् त डाक्टर कहिले जंगली धामी
जबज को हलोले जोत्छौ भन्छन् त चुहान डाडाघरे काका हामी।

गिरुले जोत्नु भन्दा त अब त बादरले जोत्दा हुन्थ्यो कि राम्रो
यही सुझाव छ नेपाली जनताको भनि सुनाइ दिनु हाम्रो।

एउटा -एउटा गोरु जोत्नु भन्छ त हजुर कानुन
एउटा मात्रै गोरु कसरी जोत्ने हो तिनैले जानुन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्