न्यायाधीश नियुक्त भएका सुवेदी विरुद्ध मुद्धा दर्ता



काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दर्ता गराएका हुन् ।

सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको न्यूनतम योग्यता पनि नपुग्ने त्रिपाठीको उजुरीमा उल्लेख छ । ४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध १० दिन भित्र उजुरी दिन आह्वान गरेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्