तिम्रै फोटो छरेर खाटभरी त्यहि हेरेर रुन्छु म रातभरी : थाहा लाइभ दोहोरी



कमल बिक्रम जिसी , काठमाडौँ । सैघाली मिडिया ग्रुप प्राली द्वारा संचालित थाहा टिभीको प्रस्तुति थाहा लाइभ दोहोरी निरन्तर संचालन भैरहेको छ । कला सस्कृति, रितिरिवाजको जगेर्ना र मनोरंजन दिने उद्देश्यले थाहा टिभी र थाहा अनलाइन डटकमबाट उक्त कार्यक्रम प्रस्तुत हुदैँ आएको हो ।

मनोरंजनका साथ साथै समाजमा रहेका कला सस्कृति को बिस्तारमा स्तम्भको रुपमा काम गर्ने विश्वास छ । कुशल बेलबासे र शान्ति श्री परियारको चर्चित लोक तथा दोहोरी गित हातैका पौजाले ( एऊटा फोटो खिच्देऊ न नौजाले) थाहा लाइभ दोहोरीबाट प्रत्यक्ष रुपमा रेशम निर्दोष दिपिका बयम्बु मगरले गाएको दोहोरी थाहा टेलिभिजन बाट सार्बजनिक भएको छ ।

https://youtu.be/q5XVOHZe0cQ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्