माओवादी स्थायी समितिका बैठक बस्दै



नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकमा नयाँ सरकार गठनका बारेमा दलहरुबीच भइरहेको संवादको प्रयास, नेकपा फैसलामा माओवादीले गरेको पुनरावलोकन लगायतका विषयमा पनि छलफल हुने स्थायी समिति सदस्य लीलामणि पोखरेलले जनाकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्