कविता : त्यो भट्टी



काठमाडौँ।  त्यो भट्टी !
आफ्नो बिजयको झन्डा धर्ती लाई कोतार्दै

आकाशमा फहाराउदै थ्यो।
तिर्खा मेट्ना रगत पियो।
भोक मेट्ना जवानी खायो।
बालपनको भाग्यरेखा मेटायाे।
र टिन, फलाम, स्टिलकाे कन्कालको सहारामा उभ्दैगर्दा
म सोधे ” तेरो भोक कहिले मेटिन्छ ? ”
हास्दै उतर आयो “भोको पेट रहे सम्मा”
लेखक – सन्जय विश्वकर्मा
ठेगाना – लुम्बिनी संस्कृतिक नगरपालिका वडा नं -३ पडरिया , रुपन्देही

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्