बन्दले प्रभावित दाङको जनजिवन सामान्य बन्दै



सैघाली खबर
दाङ,७ पुस


पाँच दिने देखि जारी आन्दोलन फिर्ता भएपछि दाङको जनजिवन सामान्य बनेको हो ।
आज देखि विद्यालय ,कलकारखाना,उद्योग,संघसंस्था , यातायात का साधन लगाएत सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था पूर्णरुपमा सुचारु भएका छन् ।

प्रदेश नम्बर पाँचको अस्थायी राजधानी बुटलवलमा तोकिएपछि विगत ५ दिनदेखि जारी आन्दोलन हिजो साझ सरोकार समितीको बैठक बसेर फिर्ता लिएको हो भने अन्य विरोधका कार्यक्रम भने जारी राख्ने संघर्ष समितिका संयोजक टीकाराम खड्काले जानकारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्