Banner Second

सिक्किममा ६.१ म्‍याग्निच्यूडको भूकम्प, नेपालको इलामसहित पूर्वी भागमा धक्का महसुस

By Saru Sunar

April 05, 2021

काठमाडौँ २३ चैत, । भारतको सिक्किममा ६.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ९:१ मिनेटमा सिक्किमको राजधानी गान्तोकबाट २५ किलोमिटर दक्षिणपूर्वमा भूकम्पको धक्का महसूस भएको छ।

यस्तै नेपालको इलामसहित पूर्वी भागमा भूकम्पको धक्का महसुस गरिएको छ।