आन्दोलनकर्ताले गरे सडक सफाई



सैघाली खबर
दाङ, ७ माघ ।
आन्दोलनकर्ताहरुले आईतवार तुलसीपुर चोकको सरसफाई गरेका छन । आन्दोलनका क्रममा टायर र दाउरा बालेर धुँलाम्मे भएको चोकमा आफै सफाई गरेका छन । घोराही खानेपानी ३ उपभोक्ता तथा सरसफाई संस्थाको सहयोगमा आन्दोलनकर्ताहरुले चोक सरसफाई गरेका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्