कपिलवस्तुको यसोधरा गाँउपालिकामा १ दिने आँखा शिवीर सम्पन्न



कपिलवस्तु , चैत २७ कपिलवस्तु काे यशाेधरा गाउपालिका काे आयोजना तथा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम काे सहयोग मा बैदाैली स्वास्थ चाैकी मा १ दिने नि: शुल्क आँखा  शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ३६१ जना विरामीलाई चेक जाच गरी १०९ जना विमारीलाई माेतीविन्दुकाे अपरेसन काे लागि ताैलिहवा  आँखा अस्पतालमा पठाइएको हाे । विरामीहरु मध्ये ,यसोधरा गाउँपालिका लगायत छिमेकी राष्ट्र भारत महाराजगन्ज नगरपालिका , शुद्वाेधन गाउपालिका , कपिलवस्तु नगरपालिका र बुद्ध भुमि नगरपालिका भित्र आँखा काे समस्या रहेको विरामीहरु रहेको थिए उक्त सिबिर मा पर्याप्त मात्रा मा औसधि भयेको हुनले सेवा गराहि सन्तुष्ट भयेको कुरा स्वास्थ इकाई प्रमुख विरेन्द्र कुमार  मिश्राले जानकारी दिनु भयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्