सैघाली खबर
रुपन्देही , ७ माघ । रुपन्देहीका प्रतिष्ठित व्यापारी बसन्त पौडेलको हत्यामा संलग्न रहेको आरोप रुपन्देही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पौडेलको हत्यामा प्रयोग गर्न मोटरसाईकल व्यवस्थापन गरेको भन्दै प्रहरीले उनीहरु लाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पदम चौधरी र महेन्द्र चौधरी लाई सार्बजनिक गर्दै इलाका प्रहरी कार्यालय बुटवल प्रहरीले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।